फाइल तस्वीर ।

हेटौंडाः हेटौंडा–१० स्थित गोरक्षश्वर स्वाब संकलन केन्द्रबाट शुक्रबार ९० जनाको स्वाब नमुना संकलन भएको छ ।

३५ जना महिला र ५५ जना पुरुषको स्वाब नमूना संकलन गरेर हेटौंडा अस्पतालको पीसीआर प्रयोगशालामा कोरोना परीक्षण गर्न पठाइएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले बताउनुभयो ।