हेटौंडाः मकवानपुरमा जारी निषेधाज्ञा पुनः एक हप्ता थप भएको छ । सोमबार प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले असार २१ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा थप गर्नुभएको हो ।
आज राति १२ बजेसम्म जारी भएको निषेधाज्ञा थप भएको हो । थप निषेधाज्ञामा सार्वजनिक यातायात संचालनमा रोक लागाइएको छ ।