Home मुख्य समाचार कोरोनाले २२ वर्षकी महिलाको मृत्यु कोरोनाले २२ वर्षकी महिलाको मृत्यु समृद्ध समाज संवाददाता - June 10, 2021 सांकेतिक तस्वीर । हेटौंडाः कोरोना भाइरस संक्रमणले मकवानपुरको २२ वर्षीय महिलाको मृत्यु भएको छ । मनहरी गाउँपालिका ९ की उनको गएराति ९ बजेर १५ मिनेटमा अस्पतालको एचडियू कक्षमा मृत्यु भएको अस्पतालका सुचना अधिकारी राजिव झाले जानकारी दिनुभयो । थप समाचारहरुसंवाददाताको अन्य चितवनमा २ जना मृत भेटिए, नुवाकोटमा डुबेर एकजनाको मृत्यु बागमती प्रदेशसभा बैठक : २ विधेयक अर्थ समितिमा पठाइयो जेन जी आन्दोलनमा क्षतिग्रस्त सरकारी भवनहरुको पुनर्निर्माण सकेर हस्तान्तरणको तयारी छौं : मन्त्री देवकाटा टुक्रे बजेटले विकास होइन, दायित्व मात्र थप्छ : मन्त्री तामाङ बागमती प्रदेश सभा बैठक सुरु तुलसीमेहर मेमोरियल स्कूलको प्रिन्सिपलमा सापकोटा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सुरु चन्द्र बहादुर सुनार आफ्नै घरमा मृत्त अवस्थामा फेला प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको कठिन जीत