फुड बैंकमा खाद्यान्न लिन आएका एक व्यक्ति ।

हेटौंडाः मदन भण्डारी फाउण्डेशन मकवानपुरले सञ्चालनमा ल्याएको फुड बैंकको आज तेस्रो दिन ७१ जनाले खाद्यान्न सामग्री लागेका छन् ।

कोरोना महामारीका कारण दैनिक गुजारा चलाउन नसकेर अप्ठ्यारोमा परेका श्रमजिवी तथा विपन्न परिवारलाई लक्षित गरेर सञ्चालन गरेको फुड बैंक बिहान ७ बजेदेखि ९ बजेसम्म हेटौंडाको कपुर कम्प्लेक्स चोकमा सञ्चालनमा छ । फुड बैंकमा दाल, चामल, नुन, तेल, मसला लगायतका खाद्यान्न सामग्री राखिएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!