Home मुख्य समाचार मकवानपुर क्षेत्र नम्बर २ मा रास्वपाको अग्रता

मकवानपुर क्षेत्र नम्बर २ मा रास्वपाको अग्रता

रास्वपा उम्मेदवार प्रशान्त उप्रेती

हेटौँडा : प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर–२ मा रास्वपा उम्मेदवार प्रशान्त उप्रेतीले अग्रता कायम राखेका छन् । हालसम्म मनहरी गाउँपालिकाको ८ र ९ नम्बर वडाको ३ हजार ५१० मत गणना गर्दा रास्वपा उम्मेदवार उप्रेती १ हजार ६३० मत पाएका छन् भने कांग्रेस उम्मेदवार बुद्ध लामाले ६१४ मत पाएका छन् । एमाले उम्मेदवार महेश बर्तौलाले ५०९ मत पाएका छन् ।

Exit mobile version