Home मुख्य समाचार हेटौंडामा आज १४ जनामा कोरोना पुष्टि

हेटौंडामा आज १४ जनामा कोरोना पुष्टि

हेटौंडाः हेटौंडामा आज १४ जनामा कोरोना पुष्टि भएको छ । भदौ १२ गते सङ्कलन गरिएको स्वाबको नमूना परिक्षण गर्दा आज हेटौंडाका ६ महिला र ८ पुरुषमा कोरोना पुष्टि भएको हो ।

Exit mobile version