Home मुख्य समाचार राप्रपा निकट महिला संगठनमा उर्मिला

राप्रपा निकट महिला संगठनमा उर्मिला

नयाँ समिति गठनपछि खिचिएको सामूहिक तस्वीर ।

हेटौँडा : राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन मकवानपुरको जिल्ला अधिवेशनबाट उर्मिला लामाको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ ।

मंगलबार हेटौँडामा भएको अधिवेशनबाट लामाको नेतृत्वमा सर्वसम्मत समिति चयन भएको हो । राप्रपाका केन्द्रीय सदस्य तथा पूर्वसांसद दीपक बहादुर सिंहको प्रमुख आतिथ्यमा अधिवेशन भएको हो ।

Exit mobile version