Home मुख्य समाचार चार जिल्लामा पाँचसय भन्दा बढी सङ्क्रमित

चार जिल्लामा पाँचसय भन्दा बढी सङ्क्रमित

हेटौंडाः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका चार जिल्लामा पाँच सय भन्दा बढी संख्यामा कोरोना सङक्रमित पुगेको जानकारी गराउनुभएको छ ।

आज नियमित पत्रकार सम्मेलनमा डा. गौतमले संघीय राजधानी काठमाडौंसहित पर्सा, रौतहट र सिराहा जिल्लामा पाँच सय भन्दा बढी संख्यामा कोरोना भाइरस सङ्क्रमित रहेको जानकारी दिनुभएको छ । पछिल्लो २४ घण्टामा नेपालमा पाँच सय ९४ जना सङक्रमित थपिएको जानकारी दिनुहुँदै डा. गौतमले दुई सय ४० जना कोरोना सङक्रमणमुक्त भएको जानकारी दिनुभएको छ ।

Exit mobile version