Home मुख्य समाचार हेटौंडाको प्रयोगशालामा भएको परीक्षणमा १७ जनामा कोरोना पुष्टि

हेटौंडाको प्रयोगशालामा भएको परीक्षणमा १७ जनामा कोरोना पुष्टि

हेटौंडाः किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा भएको कोरोना परिक्षणमा आज बाराका ४ जनामा, मकवानपुरमा हिजै देखिएका ६ जनामा, रौटहटका ३ जनामा, सर्लाहीका ३ जनामा र सिन्धुलीका १ जनामा गरी १७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुयभयो ।

Exit mobile version