हेटौडाः नमूना विद्यालय विकास कार्यक्रम अन्तर्गत हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माविमा बुधबारबाट दुईदिने कार्यमूलक अनुसन्धान तालिम शुरु भएको छ । तालिममा ३० जना शिक्षक सहभागी छन् । कोरोना संक्रमणलाई मध्यनजर गर्दै २ मिटरको भौतिक दूरी कायम गर्दै गरिएको कार्यक्रममा कार्यक्रमको सहजकर्ताको रुपमा वीरवंश बैठा र रामसागर गुरागाई रहनु भएको सूचना तथा प्रविधिमैत्री शिक्षक समाज बागमती प्रदेश समितिका उपाध्यक्ष कुष्णगोपाल श्रेष्ठले जानकारी दिनुभएको छ ।
शिक्षकलाई अनुसन्धानबारे तालिम
ताजा अपडेट
ट्रेन्डिङ
हेटौंडाको थोक तरकारी बजारमा भेँडे खुर्सानी, रायोको साग, फर्सी, बोडी, करेला,...
हेटौंडाः हेटौंडाको थोक तरकारी बजारमा आज बैशाख २१ गते आइतबार भेँडे खुर्सानी, रायोको साग, हरियो फर्सी, बोडी, करेला, भिन्डी सस्तो भएको छ...