Home मुख्य समाचार हेटौँडा–१२ का फूलबहादुर बेपत्ता

हेटौँडा–१२ का फूलबहादुर बेपत्ता

बेपत्ता भएका फूलबहादुर ।

हेटौँडा : हेटौँडा–१२, पदमपोखरीका ४५ वर्षीय फूलबहादुर सार्की बेपत्ता भएका छन् । शुक्रबार बिहान १० बजेको समयमा फूलबहादुर घरबाट निस्केका थिए । फूलबहादुरले बा ५४ प ७९९४ नम्बरको मोटरसाइकल लिएर गएका थिए । फूलबहादुरले रातो ज्याकेट, कालो स्पोर्टस जुत्ता लगाएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

Exit mobile version