रक्तदान गर्दै रक्तदाता

हेटौँडा : पदमपोखरी ब्याटमिन्टन युथ क्लबको आयोजनामा भएको खुल्ला रक्तदान कार्यक्रमा ३४ जनाले रक्तदान गरेका छन् । शनिबार हेटौँडा–१३, पदमपोखरीमा भएका कार्यक्रममा रक्तसंचार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको थियो ।