Home मुख्य समाचार चैनपुर जेसीज मनहरीमा कृष्ण

चैनपुर जेसीज मनहरीमा कृष्ण

सर्वसम्मत नयाँ नेतृत्व चयनपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौँडा: चैनपुर जेसीज मनहरीको वर्ष २०२५ को अध्यक्षमा कृष्णप्रसाद ढकाल चयन हुनुभएको छ।

सोमबार सम्पन्न दोस्रो साधारणसभाले सर्वसम्मत नयाँ समिति चयन गरिएको निर्वाचन आयुक्त गणेश दर्पण अधिकारीले जानकारी दिनुभयो। साधारणसभाबाट कार्यकारिणी उपाध्यक्षमा मिलन ढुंगाना र मनोज बिष्ट, उपाध्यक्षमा राजु सुवेदी, बालकृष्ण बिष्ट, कृष्णप्रसाद खनाल र रोचक ढकाल चयन भएका छन्।

Exit mobile version