Home अर्थ/व्यापार अवैधरुपमा आयात गरिएको भारतीय फूल प्रहरीले नष्ट गर्यो

अवैधरुपमा आयात गरिएको भारतीय फूल प्रहरीले नष्ट गर्यो

अवैधरुपमा आयात गरिएको फूल राप्तीखोलामा नष्ट गरिँदै ।

हेटौँडाः भारतबाट अवैधरुपमा आयात गरिएको फूल मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।

बरामद भएको फूललाई प्रहरीले सोमबार बिहान १० बजेको समयमा हेटौँडा–१० स्थित राप्तीखोलामा नष्ट गरेको जनाएको छ । आइतबार राती साढे ३ बजेको समयमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१५, रातोमाटेमा प्रहरीले अवैधरुपमा आयात गरिएको फूल जनकपुरबाट काठमाडौं लैजाँदै गरेको प्र ०३–०१–०२४ च ७९०१ नम्बरको पिकअप गाडीलाई नियन्त्रणमा लिएको हो ।

Exit mobile version