Home मुख्य समाचार प्रधानमन्त्रीको समर्थनमा हेटौंडाका युवाहरु सडकमा

प्रधानमन्त्रीको समर्थनमा हेटौंडाका युवाहरु सडकमा

हेटौंडाः नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँच वर्ष सम्म सरकारको नेतृत्व गर्न दिनुपर्ने माग गर्दै आज हेटौंडामा युवाहरुले प्रदर्शन गरेका छन् । अहिले प्रधानमन्त्री र नेकपाका अर्का अध्यक्ष प्रचण्डको सहमति नहुँदा पार्टी फुट्ने स्थितीमा पुगेपछि दबाबमुलक ¥याली हेटोंडाका युवाहरुले निकालेका हुन् ।

आज हेटौंडामा ¥यालि निकालेर युवाहरुले प्रधानमन्त्री केपि ओलीलाई ५ वर्ष सम्म काम गर्न दिनुपर्ने भन्दै उनको समर्थमा नारा समेत लगाएका छन् । युवाबर्गले पार्टी फुटाउन नहुने भन्दै खबरदारी गरी विभिन्न नारा लेखिएका पम्प्लेटसहित आज प्रदर्शन गरेका हुन् ।

Exit mobile version