सशस्त्र प्रहरी दिवसमा रक्तदान समृद्ध समाज संवाददाता - January 22, 2023 रक्तदान गर्दै । हेटौंडाः २२ औं सशस्त्र प्रहरी दिवस २०७९ को अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । रक्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गरेका छन् । रक्तसंचार केन्द्र हेटौंडाको सहकार्यमा रक्तदान कार्यक्रम भएको हो ।