Home मुख्य समाचार राष्ट्रिय वाणिज्य संघद्वारा मकवानपुरगढीमा खाद्यान्न सहयोग

राष्ट्रिय वाणिज्य संघद्वारा मकवानपुरगढीमा खाद्यान्न सहयोग

हेटौंडाः लक डाउनका बेला खाद्यान्न अभाव हुन सक्ने परिवारका लागि वितरण गर्न भनी नेपाल राष्ट्रिय वाणिज्य संघ मकवानपुरले खाद्यान्न सामग्री सहयोग गरेको छ । हिजो शुक्रबार मकवानपुरगढी गाउँपालिकालाई चार सय ५० केजी चामल, ६० केजी दाल, ३० केजी नुन हस्तान्तरण गरिएको संघका अध्यक्ष विष्णुहरि पण्डितले जानकारी दिनुभएको छ ।

Exit mobile version