हेटौंडाः हेटौंडा–९ स्थित भएको रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेका छन् । स्वतन्त्र युवा समाजको आयोजनामा भएको रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेका हुन् ।
रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा भएको कार्यक्रम भएको हो । रगत अभाव भएपछि रक्तसंचार केन्द्रको आग्रहमा पछिल्लो समय नियमित रक्तदान कार्यक्रम भइरहेको छ ।











