Home मुख्य समाचार मनहरी–४ मा प्रकाश थापा विजयी

मनहरी–४ मा प्रकाश थापा विजयी

हेटौंडाः मकवानपुरको मनहरी गाँउपालिका वडा नम्बर ४ मा नेकपा माओवादी केन्द्रका प्रकाश थापा विजयी हुनुभएको छ । थापा ५ सय ४१ मतसहित वडा अध्यक्षमा विजयी हुनुभएको हो ।

अध्यक्षका प्रत्यासी नेपाली कांग्रेसका उम्मेदवार जीवन लामाले ४ सय ८२ मत पाउँदा नेकपा एमालेका उम्मेवदार सानु कान्छा तितुङले ३ सय ६२ मत प्राप्त गर्नुभएको थियो । अहिले वडा नम्बर ५ को मतगणना भइरहेको छ ।

Exit mobile version