हेटौंडाः मकवानपुरमा बिहिबार २ जनाका कोरोना भाईसको संक्रमण पुष्टि भएको छ । विगत २४ घण्टामा ७ जनाको एन्टिजेन विधि बाट परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्लामा हाल होम आईसोलेसनमा ४ जना उपचारत रहे संगै कोरोना संक्रमणको संख्या पनि ४ जना रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
