Home मुख्य समाचार नायक पल शाहद्वारा जन्मदिनमा मानवसेवा आश्रमलाई सहयोग

नायक पल शाहद्वारा जन्मदिनमा मानवसेवा आश्रमलाई सहयोग

नायक पल शाह

हेटौंडाः नेपाली चलचित्रका नायक पल शाहले मानवसेवा आश्रम काठमाडौंमा आफ्नो जम्मदिन मनाउनुभएको छ । जन्मदिनको अवसरमा बुधबार नायक पल शाहले मानवसेवा आश्रमलाई ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गर्नुभएको छ ।

नायक पल शाहले मानवसेवा आश्रममा जन्मदिन मनाउनुहुँदै ।

उहाँले मानवसेवा आश्रमको सेवा सहजीकरणका लागि सहयोग गर्नुभएको अश्रामले जनाएको छ । पल शाहले आगामी दिनमा पनि आश्रमको सेवा सहजीकरण लागि सहयोग गरिरहने बताउनुभएको छ ।

Exit mobile version