हेटौंडाः मकवानपुरमा सोमबार छ जनामा कोरोना पुष्टि भएको छ । पिसीआर विधिबाट २१ जनाको परीक्षण गर्दा चार जनामा र एन्टिजेन विधिबाट २३ जनाको परीक्षण गर्दा दुई जनामा संक्रमण पुष्टि भएको स्वस्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
अहिले जिल्लामा संस्थागत आईसोलेसनमा दुई जना र होम आईसोलेसनमा ७७ जना उपचाररत रहेका छन् भने संक्रिय संक्रमितको संख्या ७९ रहेको छ ।