हेटौंडाः हेटौंडा–१० स्थित गोरक्षश्वर स्वाब संकलन केन्द्रबाट बुधबार ३६ जनाले स्वाब संकलन गराएका छन् । १७ जना महिला र १९ जना पुरुषले स्वाब संकलन गराएको हो ।
संकलन भएका स्वाब नमुना कोरोना परिक्षणका लागि हेटौंडा अस्पतालको पीसीआर प्रयागेशालामा पठाइएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।











