Home मुख्य समाचार ६४ जनाको स्वाव नमुना सङ्कलन

६४ जनाको स्वाव नमुना सङ्कलन

फाइल तस्वीर ।

हेटौंडा : हेटौंडा १० स्थित गोरक्षश्वर स्वाब सङकलन केन्द्रबाट मंगलबार ६४ जनाको स्वाब नमुना सङकलन गरिएको छ ।

२२ जना पुरुष र ४२ जना महिलाको स्वाब नमुना सङकलन गरी हेटौंडा अस्पतालको पिसीआर प्रयोगाशालामा पठाइएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।

Exit mobile version