Home मुख्य समाचार नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको बैठक दामनमा सुरु

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको बैठक दामनमा सुरु

हेटौंडाः नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको बैठक बुधाबारबाट मकवानपुरको दामनमा सुरु भएको छ । पत्रकार महासंघको निर्वाचनपछि पहिलो पटक भौतिक उपस्थितिमा मकवानपुरको दामनमा केन्द्रिय समितिको बैठक बुधबार बसेको हो ।

भाद्र ९ र १० गते दामनमा बस्ने समितिको बैठले अगामी ३ वर्षको कार्यायोजना तयार पार्ने नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्काले जानकारी दिनुभयो । पत्रकार महासंघ मकवानपुर शाखाले केन्द्रिय टोलिलाई स्वागत गरेको थियो । नेपाल पत्रकार महासंघको केन्द्रिय समितिमा ५२ जना पदाधिकारी र ३ जना सल्लाहकार रहेका छन् ।

Exit mobile version