Home कला बगैँचामा फूल

बगैँचामा फूल

सरगम राना मगर कक्षा ३, नवोदय शिशु सदन

हेर फूल फूलेको छ
कति राम्रो
कति राम्रो देखेको
बगैँचामा हाम्रो

बगैँचामा फूल फुलेको
नटिप्नु है बगैँचाको फूल
टिप्यो भने हुन्छ भूल
राम्रो हुन्छ बगैँचा
ढकमक्क फूल फुलेको

हरहर बास्ना चलेको
सबैलाई मोहनी लगाउने
फूल सबैलाई मनपर्ने
फूल हुन्छन् धेरै थरीका
रङ्गीचङ्गी धेरै रङ्गका

Exit mobile version