तस्बिरः गुगल ।

हेटौंडाः हेटौंडा १० स्थित गोरक्षश्वर स्वाब सङ्कलन केन्द्रबाट मंगलबार १०४ जनाको स्वाब नमुना सङ्कलन गरिएको छ ।

सोमबारको स्वाब नमुनाको तुलनामा आज मंगलबार स्वाब दिनेको सङ्ख्या बढेको छ । हिजोको भन्दा ५० जना बढीले स्वाब सङ्कलन गराएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!