Home मुख्य समाचार ६२ जनामा कोरोना पुष्टि

६२ जनामा कोरोना पुष्टि

हेटौैंडाः मकवानपुरमा पछिल्लो २४ घण्टामा ६२ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार ३३ जना पीसीआर रिपोर्ट र २९ जनाको ऐन्टिजेन रिपोर्ट पोजेटिभ आएको हो । यस्तै पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएसँगै मकवानपुरका कोभिडको कारण मृत्यु हुनेको संख्या १ सय ९ पुगेको छ ।

Exit mobile version