Home मुख्य समाचार बागमती प्रदेशमा प्रदेश प्रमुख कोभिड–१९ खोप कोष स्थापना हुने

बागमती प्रदेशमा प्रदेश प्रमुख कोभिड–१९ खोप कोष स्थापना हुने

बागमती प्रदेश प्रमुख विष्णु प्रसाई आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गनुहुँदै

हेटौंडाः बागमती प्रदेशमा प्रदेश प्रमुख कोभिड–१९ खोप कोष स्थापना हुने भएको छ । प्रदेशबासीलाई खोपको व्यवस्था गर्न सरकारको समन्वयमा खोप व्यवस्थापन कोषको स्थापना हुनेछ ।

बागमती प्रदेश सरकारले प्रदेशको सबै नागरिकलाई खोपको व्यवस्था गर्ने आगामी वर्षको नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

Exit mobile version