हेटौंडाः हेटौंडा–४, पारिजातपथस्थित होटल बासुकलाले बुधबार हेटौंडा–६, गौरिटारस्थित आइसोलेसन सेन्टरमा रहेका ४५ जनालाई खाजाको व्यवस्था गरेको छ ।

कोभिड–१९ संक्रमण पुष्टि भई गौरिटार आइसोलेसनमा बसेकालाई खाजा सहयोग गरिएको होटल बासुकलाका सञ्चालक केशव बासुकलाले जानकारी दिनुभएको छ ।