Home मुख्य समाचार राष्ट्रिय सभा चुनावः भुटनदेवि माविमै मतगणना हुने

राष्ट्रिय सभा चुनावः भुटनदेवि माविमै मतगणना हुने

हेटौंडाः बिहीबार हेटौंडामा हुन गइरहेको राष्ट्रिय सभा सदस्यको चुनावको मतगणना मतदान स्थल समेत रहेको भुटनदेवि माविमै हुनेभएको छ ।

प्रमुख निर्वाचन अधिकृत न्यायाधीस डिल्लीरत्न श्रेष्ठले बेलुका ५ बजेदेखि मतपत्र गणना सुरु गरिने बताउनुभयो । बिहीबार हुने चुनावको सम्पूर्ण तयारी पुरा भएको उहाँले जानकारी दिनुभएको छ ।

Exit mobile version