तस्वीरः गुगल ।

हेटौंडाः मकवानपुरको राक्सिराङ गाउँपालिकामा ४ जना कोभिडको सक्रिय संक्रमित छन् । ३ जना होम आइसोलसनमा र एक जना कोभिड अस्पतालमा उपचाररत रहेको गाउँपालिकाका स्वास्थ्य प्रमुख विजय कापरीले जानकारी दिनुभयो ।

कोभिड अस्पतालमा एक जना संक्रमितको अक्सिजनको सहायतामा उपचार भइरहेको छ । गाउँपालिकाले कन्ट्याक्ट ट्रेसिङ गरेर एन्टिजेन विधिबाट कोभिड–१९ परीक्षण गर्दै आएको छ ।