Home खेलकुद क्रिकेटको प्रदेशस्तरीय बन्द प्रशिक्षणमा मकवानपुरका चारजना

क्रिकेटको प्रदेशस्तरीय बन्द प्रशिक्षणमा मकवानपुरका चारजना

राम नरेश गिरि

हेटौंडाः प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा सहभागी हुन बागमती प्रदेशस्तरीय टिम छनोटका लागि बन्द प्रशिक्षणमा मकवानपुरका चारजना खेलाडी समेटिएका छन् ।

रिजन ढकाल

मकवानपुरका क्याप्टेन राम नरेश गिरीसहित रिजन ढकाल, विशाल फूँयाल र तक्षक सिम्खडालाई बन्द प्रशिक्षणका लागि बोलाइएको छ ।

बिशाल फुयाँल

बन्द प्रशिक्षणमा २५ जना खेलाडी समेटिएका छन् ।

तक्षक सिम्खडा

प्रदेशस्तरीय छनोटमा मकवानपुर जिल्ला समूह चरणबाटै बाहिरिएको थियो ।

Exit mobile version