हेटौंडाः मकवानपुर जिल्लामा १८ जना कोरोना संक्रमित थपिएका छन् ।

आज साँझ प्राप्त विवरणअनुसार हेटौंडा उपमहानगरपालिकाका ५ जना, ईन्द्रसरोवर गाउँपालिकाका ५ जना, बकैया गाउँपालिकाका ५ जना र सिन्धुली जिल्लाका ३ जना कोरोना संक्रमित थपिएका छन् । हिजो बिहीबार संकलित स्वाब नमूना परीक्षण गर्दा आज १८ जना संक्रमित थपिएका हुन् ।