हेटौंडाः बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा घोषणा गर्नुभएको छ । उहाँले नेपालको संविधानको१६९ उपधारा १ को क बमोजिम नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गर्नुभएको हो । संविधानको धारा १६९ को १ को क बमोजिमत मुख्यमन्त्री शाक्यले प्रदेश प्रमुखलाई लिखित राजीनामा दिनेछिन् ।