वडा अधिवेशनबाट निर्वाचित भएपछि प्राप्त प्रमाणपत्रसहित वडाका पदाधिकारी तथा क्षेत्रीय प्रतिनिधिहरु ।

हेटौंडाः नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जारी वडा अधिवेशनमा हेटौंडा–३ को सभापतिमा ढकबहादुर थापा चयन हुनुभएको छ ।

आइतबार भएको अधिवेशनबाट सर्वसम्मत सभापति निर्वाचित भएको हो । यस्तै सचिवमा रोशन गोले र कृष्ण सारु मगर चयन भएका छन् । ३ नम्बर वडाबाट क्षेत्रीय प्रतिनिधि १७ जना चयन भएका छन् ।