फाइल तस्वीर ।

हेटौंडाः हेटौंडाको गोरक्षेश्वर स्वाब संकलन केन्द्रबाट ४१ जनाको स्वाब नमूना संकलन गरिएको छ । आइतबार बिहान ४१ जनाको स्वाब संकलन गरिएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभएको छ ।

निषेधाज्ञा खुलेसँगै स्वाब परिक्षणका लागि आउने व्यक्तिहरुको संख्या कम हुँदा स्वाब परिक्षण दरमा कमि आएको चौलागाईले बताउनुभएको छ ।