Home मुख्य समाचार संविधान दिवसमा ५० जनाले गरे रक्तदान

संविधान दिवसमा ५० जनाले गरे रक्तदान

हेटौंडाः आज संविधान दिवस । संविधान दिवसको दिन आज हेटौंडामा भएको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र हेटौंडा शाखाका प्रमुख टंक दाहालले बताउनुभयो ।

नेपाली काङ्ग्रेस हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा समितिको आयोजनामा आज हेटौंडा–४, कर्रामा रक्तदान कार्यक्रम भएको थियो ।

Exit mobile version