Home मुख्य समाचार दोलखामा भालुको आक्रमणबाट टेकबहादुर मृत्यु

दोलखामा भालुको आक्रमणबाट टेकबहादुर मृत्यु

हेटौँडा : दोलखा जिल्लाको बैतेश्वर गाउँपालिका–३, ठाडेमा भालुको आक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा नयाँ बस्ती बस्नेका ५९ वर्षीय टेक बहादुर तामाङ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

बिहीबार बिहान १० बजेर ३० मिनेटको समयमा जंगलमा घाँस काट्ने क्रममा भालुको आक्रमणबाट कार्कीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version