Home मुख्य समाचार जेन जी आन्दोलनमा ज्यान गुमाएकाको स्मृतिमा हेटौँडामा रक्तदान कार्यक्रम

जेन जी आन्दोलनमा ज्यान गुमाएकाको स्मृतिमा हेटौँडामा रक्तदान कार्यक्रम

रक्तदान गर्दै रक्तदाता ।

हेटौँडा : जेन जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको सम्झनामा सोमबार हेटौँडामा रक्तदान कार्यक्रम भएको छ ।

हेटौँडा–११, थानाभर्‍याङमा व्लड अफ युथले आयोजना गरेको कार्यक्रममा २८ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको थियो ।

Exit mobile version