Home मुख्य समाचार चौकीटोलमा युवाबीच झडप, प्रहरीद्वारा ६ जना नियन्त्रणमा

चौकीटोलमा युवाबीच झडप, प्रहरीद्वारा ६ जना नियन्त्रणमा

सांकेतिक चित्रः गुगल ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका–२, चौकीटोलमा युवाको समूहबीच झडप भएको छ । झडपमा संलग्न भएका ६ जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।

झडपको स्थितिलाई नियन्त्रणमा लिएर प्रहरीले किन झडप भएको भनी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभएको छ ।

Exit mobile version