Home मुख्य समाचार चट्याङ लागेर कैलाशका कान्छा गोलेको मृत्यु

चट्याङ लागेर कैलाशका कान्छा गोलेको मृत्यु

सांकेतिक तस्वीर ।

हेटौँडा : मकवानपुरको कैलाश गाउँपालिका–९, किटभञ्ज्याङमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । बुधबार दिउँसो साढे ४ बजेको समयमा हावाहुरीसँगै आएको चट्याङ लागेर स्थानीय अन्दाजी २२ वर्षीय कान्छा गोले मृत्यु भएको स्थानीयले बताएका छन् । घटनाबारे बुझ्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Exit mobile version