Home मुख्य समाचार बागमती प्रदेश सभाको बैठक सुरु

बागमती प्रदेश सभाको बैठक सुरु

प्रदेश सभा बैठकमा सहभागी प्रदेश सभा सदस्यहरु ।

हेटौँडा : बागमती प्रदेशसभा बैठक सुरु भएको छ । बिहान ११ बजे बोलाइएको बैठक एक घण्टा ढिलो गरी १२ बजे सुरु भएको हो ।

बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता माथि छलफल गर्ने कार्यसूचि रहेको छ । त्यसअघि प्रदेशसभाको बैठकमा विशेष समयको कार्यसूचि निर्धारण गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । विशेष समयमा प्रदेश सभा सदस्यहरुले आफ्ना धारणा राखिरहेका छन् ।

Exit mobile version