Home मुख्य समाचार हेटौँडा–१२ को उपनिर्वाचनः नेकपा एसबाट बलराम बलको उम्मेदवारी

हेटौँडा–१२ को उपनिर्वाचनः नेकपा एसबाट बलराम बलको उम्मेदवारी

वडाध्यक्षको उम्मेदवारी दर्ता गराउनु हुँदै नेकपा एसका बलराम बल।

हेटौँडाः यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१२ को वडा अध्यक्ष पदमा नेकपा एकीकृत समाजवादी पार्टीका बलराम बलले उम्मेदवारी दर्ता गर्नु भएको छ ।

हेटौंडा उपमहानगरपालिकाककी प्रमुख मिनाकुमरी लामाको उपस्थितिमा बलले मनोनयन दर्ता गर्नु भएको हो । देवेन्द्र प्रसाद पराजुलीको प्रस्ताव तथा सुप्र देवि बलको समर्थनमा बलराम बलले मनोनयन दर्ता गर्नु भएको हो ।

Exit mobile version