Home मुख्य समाचार बागमती नदी किनारमा शव भेटियो

बागमती नदी किनारमा शव भेटियो

सांकेतिक तस्वीर ।

हेटौँडाः मकवानपुरको बकैया गाउँपालिका–१०, मन्थली केराबारीस्थित बागमती नदी किनारमा एउटा शव भेटिएको छ । सोमबार बिहान भेटिएको पुरुषको शव सनाखत हुन नसकेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । शव पोष्टमार्टमका लागि हेटौँडा अस्पतालमा राखिएको छ ।

Exit mobile version