Home अर्थ/व्यापार बैंक बन्द भए, एटीएममा सर्वसाधारणको भीड (फोटो फिचर)

बैंक बन्द भए, एटीएममा सर्वसाधारणको भीड (फोटो फिचर)

हेटौँडाः शुक्रबार दिउँसो १ बजेपछि बैंकका काउन्टर बन्द भएका छन् । काउन्टर बन्द भएसँगै एटीएमबाट पैसा झिक्न सर्वसाधारणको भीड लागेको छ ।

हेटौँडा बजारका अधिकांश बैंकका एटीएम काउन्टरमा सर्वसाधारणको भीड छ । बैंकका काउन्टर बन्द भए पनि एटीएमको सुविधाका कारण सर्वसाधारणलाई सहज भएको छ । बेला बेलामा बैंकका एटीएमहरुले काम नगरेको अवस्थामा भने सर्वसाधारणले सास्ती भोग्नुपर्ने अवस्था रहने गरेको छ ।

तस्वीरः रोहित थापा/समृद्ध समाज

Exit mobile version