Home मुख्य समाचार बेहोस भएर ढलेकी संगीताको मृत्यु

बेहोस भएर ढलेकी संगीताको मृत्यु

गुगल तस्विर ।

हेटौंडाः काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–६, बुडोलडाँडाकी संगीता परियारको मृत्यु भएको छ । २९ वर्षीया परियार बुधबार मध्यान्न १२ बजे चक्कर लागी ढलेर बेहोस भएकी थिइन् । उनलाई उपचारका लागि शिर मेमोरियल अस्पताल पुर्याइएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

Exit mobile version