Home मुख्य समाचार मतदान केन्द्र तयार

मतदान केन्द्र तयार

स्थानीय तह निर्वाचनको लागि हेटौंडा २ स्थित सिद्धार्थ माविमा तयार पारिएको मतदान केन्द्र ।

हेटौंडाः भोली हुने स्थानीय तह सदस्य निर्वाचनको लागि मकवानपुर जिल्लाको १० वटै स्थानीय तहमा मतदान केन्द्र तयार गरिएको छ ।

१ सय ६५ मतदान केन्द्रमा मतदाताहरु लामबद्ध हुन मिल्ने गरी व्यवस्थित रुपमा डोरी टाँगेर बार लगाईएको छ । मतदान स्थलका लागि २ हजार ८ सय ३८ कर्मचारी खटाईएको छ ।

Exit mobile version