Home मुख्य समाचार मालपोतको अत्यावश्यक बाहेकका सेवा बन्द

मालपोतको अत्यावश्यक बाहेकका सेवा बन्द

हेटौंडाः स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत निर्वाचन गराउन मालपोत कार्यालयका कर्मचारीहरु मतदान केन्द्रमा खटिएकोले भोली बुधबारबाट मालपोत बन्द हुने भएको छ ।

बुधबारदेखि ३० गतेसम्म अत्यावश्यक काम बाहेकका सबै सेवाहरु बन्द रहने जनाईएको छ । ३ दिन मालपोत कार्यालयबाट अत्यावश्यक सेवा मात्र उपलब्ध हुने मंगलबार सूचना सार्वजनिक गर्दै जानकारी दिईएको छ ।

Exit mobile version