Home मुख्य समाचार श्रीकृष्ण प्रणामी युवा परिषदद्वारा खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग

श्रीकृष्ण प्रणामी युवा परिषदद्वारा खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग

हेटौंडाः श्रीकृष्ण प्रणामी युवा परिषद् मकवानपुरले हेटौंडा–५ स्थित हाम्रो घर बालगृहलाई खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग गरेको छ ।

श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालको ३१ औं वार्षिकोत्सवको अवसरमा परिषद्ले बुधबार सहयोग हस्तान्तरण गरेको हो । यसअघि परिषद्ले मंगलबार हेटौंडा नगरक्षेत्रका कृष्ण प्रणामी मन्दिर परिसरको सरसफाई गरी साँझ दीप प्रज्वलन गरेको थियो ।

Exit mobile version